२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही गरिने : महाशाखा

अ+ अ-

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले सामाजिक सञ्जाल दुरुपयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार सार्वजनिक महत्वपूर्ण सूचना निकालेर महाशाखाले त्यस्ता गतिविधिमा संलग्न नहुन पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

महाशाखालेसामाजिक सञ्जाल दुरुपयोग गरी कैरकानुनी क्रियाकलाप गर्नेलाई कारवाही हुने बताएको हो । अर्काको नामको नक्कली खाता फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्स्ट्राग्रामलगायतका सामाजिक सञ्जालमा रहेका फोटोलाई अश्लिल बनाई पोस्ट गर्ने, भिडियोहरु बनाई सेयर गरी ईज्जत प्रतिष्ठामा आँच पुर्‍याउनेजस्ता गतिविधि नगर्न महाशाखाले आग्रह गरेको छ । त्यस तर्फ आफ्नो गम्भिर ध्यान गएको पनि महाशाखाले जनाएको छ ।

सामाजिक सञ्जालबाट धाकधम्की दिने, ब्ल्याकमेल गर्ने, गालिगलौज गरी कमेन्ट गर्नेजस्ता गतिविधि नगर्न पनि आग्रह गरेको छ ।

महाशाखाका अनुसार विद्युतीय कारोबार (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार दुई लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।