२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

अ+ अ-

चितवन । पहिरो पन्छाएको झण्डै १५ घन्टापछि नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

चारकिलोमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडकखण्ड पुनः अवरुद्ध भएको हो । यसअघि मंगलबार बिहान परेको पहिरोले झण्डै ११ घन्टा सडक अवरुद्ध भएको थियो । पहिरोले अवरुद्ध सडक मंगलबार बेलुका ४ बजेपछि मात्रै सुचारु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार अहिले तीन डोजरले पहिरो पन्छाउने काम भइरहेको छ । ‘अबको दुई घन्टाभित्र (दिउँसो १२ बजे) सडक सुचारु हुन्छ भन्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

सडक अवरुद्ध भएपछि सडकखण्डमा गाडीको लामो लाम लागेको छ । विस्तारका क्रममा रहेको यो सडक पहिरोका कारण जोखिममा छ ।