लागू औषध दुरुपयोगविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम (फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागू औषध दुरुपयोगविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा विविध कार्यक्रम (फोटो फिचर)


१२ असार २०७५, मंगलबार


काठमाडौं । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा देश भर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

लागूऔषधविरुद्ध चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस आज विश्वभर मनाउने गरिएको छ । दिवसको अवसरमा गृह मन्त्रालयले पनि ‘स्वास्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता : लागू औषध अपराध विरुद्धको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ एक कार्यक्रमको आयोजना गरेको छ।

तस्बिर : सबै रासस

प्रतिक्रिया दिनुहोस