लिपुलेकको विषयमा कुरा नउठ्नु आपत्तिजनक : नेता बडू « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लिपुलेकको विषयमा कुरा नउठ्नु आपत्तिजनक : नेता बडू


१२ असार २०७५, मंगलबार


काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल, चीन र भारतको त्रिदेशीय सीमा बिन्दु लिपुलेकको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणको बेला कुनै कुरा नउठाएको भन्दै आपत्ति जनाए ।

यस भन्दा अघिल्ला सरकारले लिपुलेकको विषयमा के भएको हो भनेर कूटनीतिकरुपमा पत्राचार गरिएको आफूलाई जानकारी रहेको भन्दै यसपटकको भ्रमणमा सो विषयमा छलफल हुने अपेक्षा गरिए पनि कुनै छलफल नभएको भन्दै आपत्ति जनाएका हुन् ।

यसअघि पनि बडूले प्रधानमन्त्रीसँग लिपुलेककै विषयमा जवाफ माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस