२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्वारा २५ रोपनी गाजा नष्ट

अ+ अ-

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले करीब २५ रोपनी क्षेत्रफल भित्र रहेको गाजा आज नष्ठ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुर्ब बहादुर विष्टको नेतृत्वमा गएको टोलीले दिपायल सिलगढी नगरपालीका वडा नम्बर ७ अन्र्तगत बनखेतमा बाझो जमिन र खेतबारीमा उम्रीएको करीब २५ रोपनी क्षेत्रफल भित्र रहेको गाजा नष्ट गरिएको हो ।

जिल्ला सदरमुकाम सिलगढी क्षेत्रबाट नजिकको क्षेत्र भित्र पर्ने हुँदा दिनानु दिन गाजा प्रयोगकर्ताहरुको संख्या बढीरहेकोले नष्ट गर्ने अभियान चलाइएको उनले बताए । सामुदायीक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार नरेन्द्र नाथले एस अभियानलाई सफल पार्न स्थानिएबाट पनि सहयोगको आसा गरिएको बताए ।

प्रहरीले एक साता अघी डोटीको जोरायल क्षेत्रमा १५ रोपनी क्षेत्रफल भित्ररहेको गाजा नष्ट गर्दै अभियानको सुरुवात गरेको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विद्यानन्द माझीले प्रहरी र जनताबिचको सम्बन्ध सुमधुर होस भन्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा टोलटोलमा प्रहरी अभियान सञ्चालन गरिएको पनि बताए ।