२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक किलो यार्सागुम्बासहित तीन पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले यार्सागुम्बासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट, तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्ने ३४ वर्षीय राज हमाल, कैलाली, टीकापुर नगरपालिका–१ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय नरिलाल कोइराला र जुम्ला, सिँजा घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३८ वर्षीय दानबहादुर रोकाया छन् ।

उनीहरूलाई अवैधरूपमा विक्री वितरणका लागि बोकेर हिँडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।