२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेश गएको मौका छोपि सचिवको सरुवा

अ+ अ-

काठमाडौं । नेपालको कर्मचारीतन्त्रमा सरुवा, बढुवा लगाएत कर्मचारी खटनपटन गर्ने सवालमा कुनै ठोस र वैज्ञानिक आधारबाट गरिँदैन । चाकडी, चाप्लुसी र शक्तिको भरमा जसले जहाँ सक्यो त्यही जाने र जे सक्यो त्यही गर्ने परम्परा नौलो होइन, त्यही परम्परा खानेपानी मन्त्रालयमा दोहोरिएको छ ।

खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसी खानेपानी विषयक एक कार्यक्रममा सहभागी हुन ताजकिस्तान रहेका बेला गजेन्द्र कुमार ठाकुरलाई पुनः खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

यसअघि खानेपानी मन्त्रालयमै रहेका विवादित छविका सचिव ठाकुरलाई पुनः खानेपानीमै ल्याइनुलाई ठूलै खेल भएको कर्मचारी वृत्तमा गाईगुई छ । केही समय अघि मात्रै सचिव ठाकुरलाई खानेपानीबाट विज्ञान मन्त्रालयमा र विज्ञानका बीसीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको थियो । अहिले फेरी बीसीको ठाउँमा ठाकुरलाई नै ल्याइएको छ भने बीसीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको जनाइएको छ ।

बिदेशको कार्यक्रम सकेर फर्किदा आफ्नो ठाउँमा अर्कै सचिवले जिम्मेवारी सम्हालेपछि सचिव बीसी असन्तुष्ट हुँदै बिदामा बसेका छन् ।

विवादित छविका सचिव ठाकुर सिँचाई मन्त्रालयमा हुँदा घुस लिएर कर्मचारी सरुवा गरेको भन्दै कर्मचारीले आन्दोलन नै गरेका थिए ।