२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची खानेपानी आयोजनाको म्याद तीन महिना थपियो

अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको म्याद तीन महिना थपिएको छ । दशै अगाडि नै खानेपानी ल्याउने गरी काम सुरु गर्ने गरी सरकारसँग तीन महिना म्याद थप गर्ने सहमती भएको छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाको उच्चस्तरीय प्रतिनिधि र खानेपानी मन्त्रालयबीच शुक्रबार उक्त सम्झौता भएको हो । नयाँ सहमतिपछि अनुसार भदौ मसान्तसम्म निर्माणको काम सक्नु पर्ने छ । दशैअघि काठमाडौंमा पानी झार्ने गरी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको बताइएको छ ।

इटालीमा रहेको मुख्यालयबाट कम्पनीका बोर्ड अफ डाइरेक्टरका प्रतिनिधिको नेतृत्वमा उच्चस्तरको टोली छलफलका लागि नेपाल आएको थियो । दुई दिनसम्म चलेको छलफमा एक–अर्काको तर्फबाट आयोजनाको अवस्थाको बारेमा कार्यप्रगतीको प्रस्तुतिकरण भएको थियो भने संयूक्त रुपमा आयोजनाको स्थलगत अनुगमन पनि भएको थियो ।

निर्माण कम्पनी र सरकारबीच भएको सहमतिबारे जानकारी दिन सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिदैछ ।