२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षले हतियार प्रहार गर्दा चार घाइते

अ+ अ-

रौतहट । बौधिमाई नगरपालिका– ७, का अध्यक्ष विजय कुशवाहाले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार घाइते भएका छन् ।

स्थानीय पत्रकार अभिमनुकुमार पौडेलका अनुसार धारिलो हतियार प्रहारबाट शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहालगायत चार जना घाइते भएका हुन् । उनीहरूको टाउको र शरीरमा गम्भीर चोट लागेको छ ।

सडक विस्तारबारे विवाद हुँदा वडाध्यक्ष विजयले चार जनामाथि धारिलो हतियार प्रहार गरेको स्थानीयले बताएका छन् । ५० जनाको समूहमा आएका वडाध्यक्षले आफूहरूमाथि आक्रमण गरेको घाइते गोविन्दले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले भने वडाध्यक्ष र स्थानीयबीच झपड मात्रै भएको बताएको छ । झडपका क्रममा धारिलो हतियार प्रयोग नभएको प्रहरीको दाबी छ ।
वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।