२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटनामा एकको मृत्यु

अ+ अ-

इटहरी । सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी सहायक निरीक्षक टङ्क न्यौपानेका अनुसार सदरमुकाम इनरुवामा मे १ ज १९८६ नम्बरको सवारीसाधनले को २३ प ४०९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलका चालक इनरुवाका ३५ वर्षीय योगेन्द्र उरावको मृत्यु भएको हो ।

यसैगरी अहिले बिहान सुनसरीको सदरमुकाम इनरुवाबाट पूर्वतिर आउँदै गरेको को १ च ८२८३ नम्बरको पिकअप सवारीसाधनलाई सोही दिशाबाट पछाडि आउँदै गरेको ना २ च ५९३ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्समा यात्रारत धनकुटा निवासी ६० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइते थापाका जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको बताइएको छ ।

ठक्कर दिने दुवै सवारीसाधनलाई आवश्यक सोधपुछ एवं अनुसन्धान गरी कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालय इनरुवाले नियन्त्रणमा लिएका ट्राफिक प्रहरी कार्यालय इटहरीले बताएको छ । रासस