२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार क्षेत्रको विश्वसनीयता गुमे लोकतन्त्र कमजोर हुने : लालबाबु राउत

अ+ अ-

पर्सा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको रुपान्तरण र परिवर्तन गर्ने काममा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले प्रदेश सरकारले सञ्चालन गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ र सवच्छता अभियानजस्ता कार्यक्रमले समाजमा आमूल परिवर्तन ल्याउने भएकाले यस्ता कार्यक्रमलाई सघाउन सञ्चार क्षेत्रले कलम चलाउनुपर्नेमा जोड दिए ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित जनता टेलिभिजनको आज वीरगञ्जस्थित प्रदेश कार्यालय भवन उद्घाटनका क्रममा मुख्यमन्त्री गद्दीले सरकारको कमीकमजोरीलाई रचनात्मक ढङ्गले उजागर गर्दै जनताको सुसूचित हुने अधिकारलाई निष्पक्ष रुपमा प्रस्तुत गर्न सञ्चारमाध्यमसंग आग्रह गरे ।

आग्रह पूर्वाग्रह र संकुचित सोचले तयार पारिएको समाचारले सञ्चार क्षेत्रको विश्वसनीयतालाई समाप्त पार्नुका साथै लोकतन्त्रलाई समेत कमजोर पर्ने चर्चा गर्दै उनले विदेशमा गई आफ्नो राम्रो कामले ख्याति आर्जन गर्ने नेपाली स्वदेशमा सोही काम गर्दा आलोचना खेप्नुपर्ने परिपाटी अन्त्य हुन आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेश नं. २ का विद्यायक ओमप्रकाश शर्मा, करिमा बेगम, उक्त टेलिभिजन सञ्चालक समितिका अध्यक्ष विजयकुमार पौडेललगायतले २१औँ शताब्दी सञ्चारकै शताब्दी भएकाले यो अबसर सदुपयोग समाजको उन्नति प्रगति र साझा हितमा हुनुपर्ने सुझाव दिएका थिए । रासस