पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाँच हजार घुस सहित एक कर्मचारी पक्राउ


६ असार २०७५, बुधबार


अख्तियार

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले एक जना कर्मचारीलाई पाँच हजार घुस सहित पक्राउ गरेका छ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत कर्मचारी हर्कबहादुर चन्दलाई अख्तियारले बुधबार घुस सहति पक्राउ गरेको हो ।

नियमानुसार राजश्व तिरी विजुलीको पोल अन्यत्र सारी दिनु भनी दिएको निवेदनमा आलटाल गरी विभिन्न बाहना बनाइ उनले सेवाग्राहीसँग पाँच हजार घुस मागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस