२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा अध्यक्षको पदावधि ६ वर्ष

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाको पदावधि ६ वर्ष हुने भएको छ भने उपाध्यक्ष शशिकला दाहाललाई चार वर्षको चिठ्ठा परेको छ । संसद् भवन, नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट उनीहरूको पदावधि तय गरिएको हो ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्यको पदावधि दुई वर्ष मात्र रहने भएको छ । गृहमन्त्री रामबहादुर थापालाई भने ६ वर्षको चिठ्ठा परेको छ ।

यस्तै, राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको पदावधि चार वर्ष रहनेछ ।

संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाइ सदस्यको संख्या दुई वर्ष, अर्काे एक तिहाइको चार वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ । उनीहरूको पदावधी गोलाप्रथाबाट टुंगो लगाउने व्यवस्था संविधानमै उल्लेख छ ।

प्रदेशगत रूपमा विजयी भएका ५६ र राष्ट्रपतिबाट मनोनित ३ जना सदस्यको पदावधिका लागि गोलाप्रथा भएको हो ।

राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको हो ।