विश्वकप २०१८ : कोस्टारिकाविरुद्ध सर्बियाको १-० को जीत « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विश्वकप २०१८ : कोस्टारिकाविरुद्ध सर्बियाको १-० को जीत


४ असार २०७५, सोमबार


काठमाडौं – समूह ‘ई’ अन्तर्गतको सर्बियाले कोस्टारिकालाई पराजित गरेको छ।

आइतबार भएको खेलमा कोस्टारिकालाई १-० गोलले पराजित गरेको छ।

खेलको सुरुवाती समयदेखि नै कोस्टारिकालाई दबाबमा राखेको सर्बियाले ५६ औँ मिनेटमा गोल गरेको थियो।

फिफा वरीयातामा भने कोस्टारिका सर्बियाभन्दा माथि छ। वरीयतामा कोस्टारिका २३ औँ र सर्बिया ३४ औँ स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस