कर्मचारीले नै सार्वजनिक विदा नमानेपछि… « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीले नै सार्वजनिक विदा नमानेपछि…


३ असार २०७५, आइतबार


सप्तरी । इदको अवसरमा प्रदेश नम्बर २ मा प्रदेश सरकारले सार्वजनिक विदा दिएपनि कतिपय सरकारी कार्यालय सञ्चालन भएका छन् ।

सरकारले आइतबार इदको अवसरमा सार्वजनिक विदा दिएको थियो । राजविराजमा रहेका दुई वटा अदालत, सरकारी वकिलको कार्यालय उच्च अदालत जनकपुरको राजविराज इजलास, सप्तरी जिल्ला अदालत, सरकारी वकिलको कार्यालयका साथै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड लगायतका सरकारी कार्यालयहरु खुला रहेका थिए ।

विदाबारे माथिल्लो निकायबाट कुनै जानकारी नआएकाले कार्यालय सञ्चालन गरेको कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस