विप्लव निकट विद्यार्थी संगठनद्वारा शिक्षण संस्था बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लव निकट विद्यार्थी संगठनद्वारा शिक्षण संस्था बन्द


३ असार २०७५, आइतबार


काठमाडौं । विप्लव निकट विद्यार्थी संगठनले आज देशभर शैक्षिक हड्ताल  गरेको छ ।

केन्द्रीय अध्यक्ष र कोषाध्यक्ष सहितका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा अखिल क्रान्तिकारीले देशभरका स्कुल र कलेज बन्द गरेको हो ।

केही दिनअघि प्रहरीले चाबहिलबाट अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको थियो । अध्यक्षलाई रिहा गरे पनि कोषाध्यक्षलाई भने प्रहरीले छाडेको छैन ।

प्रतिक्रिया दिनुहोस