घुस लिएको अभियोगमा पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

घुस लिएको अभियोगमा पक्राउ


१ असार २०७५, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलकासवारी चालक दामोदर रेग्मीलाई घु सहित पक्राउ गरेको छ ।

छ हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै उनी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस