२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम ठाउँमा पनि आधुनिक सहर विकास गर्नुहोस : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम ठाउँहरुमा पनि आधुनिक सहर विकास गर्न व्याबशायीहरुलाई आग्रह गरेका छन् ।

७ औं घर जग्गा मेला २०७५को आज भृकुटी मण्डपममा उद््घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

खेती योग्य जमिन टुक्र्याएर घर आवास बनाउने नभइ त्यसमा खेती नै गर्नु पर्ने र खेती नहुने स्थान आवासका लागि प्रयोग गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘ठुला प्लटमा एकै प्रकारको खेती गर्नुपर्छ’ ओलीले भने ‘जग्गाको अनावश्यक खण्डिकरण रोक्नु पर्दछ ।’ सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माणको योजना बनाएको बताउदै प्रधानमन्त्री ओलीले भने ‘सरकारले नीति बनाइदिने हो सहरको निर्माण व्यावशायीले गर्ने हो ।’ सुर्खेत, दाङ, लुम्बिनीमा पनि आधुनिक सहर विकास गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

असुक्षित आवासलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिने प्रधानमन्त्री ओलीले बताए । अब बस्ती निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने र व्यवस्थित र आधुनिक सहर निर्माण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले घर जग्गा मेलाका निष्कर्षहरु सरकारलाई बुझाउन आग्रह गरे । ‘तपाईंहरुका समस्या के के छन् सरकारलाई बुझाउनुहोस’ ओलीले भने ‘सरोकारवाला सबै पक्षसँग छलफल गरेर समस्या सुल्झाउन पहल गरौंला ।’