२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जम्मु कश्मीरमा पत्रकारको गोली हानी हत्या

अ+ अ-

भारतको जम्मु कश्मीरमा ‘राइजिङ कश्मीर’ का सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको छ । बिबिसीका अनुसार राजधानी श्रीनगरमा बिहीबार सम्पादक बुखारीको गोली हानी हत्या भएको हो ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट पार्टीमा जाँदै गर्दा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । मोटरसाइकलमा आएका

आक्रमणकारीले सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानेको बिबिसीले जनाएको छ । गोली प्रहारबाट उनका निजी सुरक्षाकर्मीले समेत ज्यान गुमाएका छन् ।

अहिलेसम्म हत्याको जिम्मा कसैले नलिए पनि कश्मीर प्रहरीले संदिग्ध हमलाकारीको तस्बिर सार्वजनिक गरेको छ ।

यसैबीच जम्मु कश्मीरका मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन् ।

यसअघि सन् २००० मा पनि उनीको हत्या प्रयास गरिएको थियो । त्यसपछि सरकारले उनको सुरक्षामा प्रहरी खटाएको थियो ।

उनी कश्मीरमा शान्ति स्थापना गर्न लामो समयदेखि सक्रिय रहँदै आएका थिए । शान्ति र सुरक्षालगायत कार्यक्रममा सधै सहभागी हुने गरेका थिए ।

हत्याअघि उनले बिहीबार नै गरेको अन्तिम ट्विटमा लेखेका थिए, ‘कश्मीरमा हामीले गर्वका साथ पत्रकारिता गरिरहेका छौं, यहाँ जे पनि भइरहेको ती सबै जनताका अगाडि ल्याइरहनेछौं ।’