आइतबार प्रदेश २ मा सार्वजनिक विदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइतबार प्रदेश २ मा सार्वजनिक विदा


३१ जेष्ठ २०७५, बिहिबार


जनकपुरधाम । आगामी आइतबार प्रदेश २ मा सार्वजनिक विदा हुने भएको छ । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

केन्द्र सरकारले इदको विदा कटौती गरेको थियो । तर बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस