गुण्डा अशोक लामामाथि प्रहरीद्वारा गोली प्रहार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुण्डा अशोक लामामाथि प्रहरीद्वारा गोली प्रहार


२८ जेष्ठ २०७५, सोमबार


काठमाडौं – प्रहरीले गुण्डा अशोक लामा माथी गोली प्रहार गरेको छ । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका लामालाई यूएन पार्कबाट गिरफ्तार गर्न खोज्दा उनले प्रहरीमाथी नै आक्रमण गर्न खाज्दा गोली प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र प्रसाद उप्रेतीका अनुसार उनको दाहीने खुट्टामा गोली लागेको छ । लामाको वीर अस्पतालमा उपचार भइरहेको छ।

लामा ज्यान मुद्दाका फरार अभियुक्त हुन् । उनको साथबाट हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस