जनप्रतिनिधिको तलबका लागि साँफेबगरमा ८८ लाख ६८ हजार खर्च « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जनप्रतिनिधिको तलबका लागि साँफेबगरमा ८८ लाख ६८ हजार खर्च


२७ जेष्ठ २०७५, आइतबार


अछाम । साँफेबगर नगरपालिकाले जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार खर्च गर्ने भएको छ ।

प्रदेशसभा संसद्ले भर्खरै निवियोजन गरेको बजेट अनुसार नगरपालिकाको जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार छुट्याइएको हो ।

यसैगरी चौरपाटी गाउँपालिकाका जनप्रतिनिधिको तलबका लागि वार्षिक ४२ लाख ६० हजार खर्च छुट्याएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस