राष्ट्रियसभाको बैठक शुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभाको बैठक शुरु


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ ।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस