इजरायली दूतावासमा खटिएका असईद्वारा आत्महत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इजरायली दूतावासमा खटिएका असईद्वारा आत्महत्या


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । नेपालस्थित इजरायली दूतावासमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाले आत्महत्या गरेका छन् ।

थापाले लाजिम्पाटस्थित दूतावासमा रहेको आफ्नै कोठामा आफ्नै पेस्तोलले गोली हानी आत्महत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनाको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस