२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रहरीले नै मानेनन् गृहको निर्देशन

अ+ अ-

काठमाडौं । गृह मन्त्रालयको निर्देशन पूर्वप्रहरीले नै अवज्ञा गरेका छन् । गृहमन्त्रालयले अनावश्यक सुरक्षाकर्मी फिर्ता पठाउन निर्देशन दिँदा पनि केही पूर्वप्रहरीले अझै त्यो पालना गरेका छैनन् ।

पूर्वएआइजी बमबहादुर भण्डारी, कल्याण तिमल्सिना, राजेन्द्रसिंह भण्डारी, मधु पुडासैनी तथा पूर्वडिआइजी सुरेन्द्र पाललगायतले अझै सुरक्षाकर्मीहरू फिर्ता गरेका छैनन् । उनीहसँग दुई–तीन सुरक्षाकर्मी भएको गृह स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पूर्वआइजिपी अच्युतकृष्ण खरेलले पनि सुरक्षाकर्मी फिर्ता गरेका छैनन् ।

गृहमन्त्री रामबहादुर थापाको ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख छ ।