२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् सबै भन्दा बढी घुस चल्ने सरकारी अड्डा

अ+ अ-

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको एक सर्वेक्षणले नेपालका दुई ओटा सरकारी अड्डामा सबै भन्दा बढी लिइने गरेको पाइएको छ ।

ट्रान्सपरेन्सीले बिहीबार सार्वजनिक गरेको उक्त अध्ययनका अनुसार सबैभन्दा बढी घुस मालपोत कार्यालय र सरकारी अस्पतालमा लिइने गरेको हो ।

ट्रान्सरेन्सी इन्टरनेसनलका डा. प्रकाशचन्द्र भट्टराई र विशालकुमार भण्डारीले गरेको अध्ययनका अनुसार ती दुई कार्यालयमा बढी घुस चल्नुका साथै सेवा प्रवाहमा पनि ढीला सुस्ति हुने गरेको छ । अध्ययनले यी संस्थाको ढीलासुस्तिका कारणले सेवाग्राहीले निकै सास्ति खेप्नु परिरहेको देखाएको छ ।

आठ जिल्लाका १३ वटा सरकारी कार्यालय र ३१ सय ६८ जना उत्तरदाताको घरधुरी सर्वेबाट उक्त निश्कर्ष निश्केको हो ।

मालपोतको सेवा लिन जाँदा विभिन्न बहानामा थप रकम तिर्न बाध्य पारिनुका साथै प्रविधिको प्रयोगपछि पनि त्यसैलाई नै आधार बनाएर थप रकम असुल गर्ने गरिएको पाइएको अध्ययनले देखाएको छ ।

सम्बन्धित निकायमा उजुरी दिँदा पनि सुनुवाई र प्रभावकारी कार्यान्वयन नहुँदा सेवाग्राहीका उजुरी पनि न्यून मात्रामा पर्ने गरेको पनि अध्ययनले देखाएको छ । रासस