२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै दायर मुद्दा खारेज

अ+ अ-

काठमाडौं । प्रधान न्यायाधीश नियुक्ति गर्न माग गर्दै दायर भएको मुद्दा माथि सर्वोच्च अदालतले खारेज भएको फैसला सुनाएको छ ।

न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश सिफारिस गर्ने अधिकार संवैधानिक परिषद्को भएको भन्दै अदालतबाट आदेश जारी गर्न नमिल्ने भन्दै बिहिबार मुद्दा खारेज गरेको हो ।

सन्तोष भण्डारीले मुद्दा दायर गरेका थिए । सुनुवाइका क्रममा न्यायाधीशले संसदीय सुनुवाइ विशेष समिति बनेको छ भने देखाउनुस भनी रिट निवेदकलाई प्रश्न गरेका थिए ।

संसदीय सुनुवाइ समिति नबनेका कारण प्रधान न्यायाधीशको नियुक्ति हुन सकेको छैन । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद गत चैत १ गतेदेखि रिक्त रहेको छ।