निर्वाचन आयोगद्वारा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन आयोगद्वारा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता


२३ जेष्ठ २०७५, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता भएको छ ।

निर्वाचन आयोगले बुधबारको बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का रुपमा दल दर्ता गर्ने निर्णय भएको जनाएको छ ।

योसँगै एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बनेको छ ।

प्रतिक्रिया दिनुहोस