निर्वाचन आयोगद्वारा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता « प्रशासन
prasaLogo
२३ जेष्ठ २०७५, बुधबार

निर्वाचन आयोगद्वारा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता


प्रकाशित मिति : 6 June, 2018 7:56 pm

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता भएको छ ।

निर्वाचन आयोगले बुधबारको बैठकबाट नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का रुपमा दल दर्ता गर्ने निर्णय भएको जनाएको छ ।

योसँगै एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बनेको छ ।

प्रतिक्रिया दिनुहोस