२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा ३१ लाख ८० हजार भारुसहित दुई जना पक्राउ

अ+ अ-

वीरगञ्ज । पर्सामा ३१ लाख ८० हजार अवैध भारतीय रुपैया सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा बारा, कलैया उप–महानगरपालिका वडा नं ४ मोतिबाग घर भई मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा नं. १० बस्ने ३० वर्षिया चितरन्जन प्रसाद र भारत, बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी थाना पालानवा ग्राम पंचायत बेलवा वार्ड नं. १४ बस्ने १८ वर्षीया रोहित केशरी रहेका छन् ।

ना.२७ प. ३८११ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् ।