२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

को हुन् त गृहमन्त्रीले भनेका सुन तस्करीको ठूला माछा ?

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको अनुसन्धान गम्भीररुपमा अघि बढीरहेको बताउँदै ठूला माछाहरु छट्पटाइरहेको बताएका छन् ।

आफ्नो सयदिने काम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माछा मार्ने क्रम जारी रहेकोले भुरा र मझौलासँगै ठूला माछा पनि समातिने बताए ।

साढे ३३ किलो सुन तस्करीबारे गृहमन्त्रालयले गठन गरेको छानबिन समितिमाथि विभिन्न प्रश्न उठिरहेका बेला मन्त्री थापाले समितिको म्याद थपिने बताएका छन् ।

उनले सुन तस्करीसँग हुण्डीको कारोवारी पनि जोडिएकोले अनुसन्धान त्यसतर्फ पनि केन्द्रित रहेको बताएका थिए।

गृहमन्त्रीले भनेका सुन तस्करीका ठूला माछा को हुन् ? कहिले समातिन्छन् तिनिहरु? त्यो भने हेर्न बाँकी नै छ ।