२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन सडकमा पहिलो चरणको कालोपत्रे सकियो, दैनिक ६ घन्टा बन्द पनि हट्यो

अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ ।

‘सडक निर्माणका लागि भन्दै दैनिक ६ घण्टा गरिँदै आएको बन्द हटाइएको छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने, ‘अब सडक बन्द गरेर नै काम गर्नुपर्ने अवस्था छैन ।’ बाटोमा कुनै अवरोध नभए अब सवारी साधनले ३० मिनेटमै यो सडक खण्ड पार गर्नेछन् ।

दोस्रो र तेस्रो चरणको कालोपत्रे पनि केही दिनमै सक्ने आयोजनाको तयारी छ । आयोजनाका अनुसार सो सडकखण्डमा पहिलो र दोस्रो तहमा ६–६ र तेस्रो तहमा चार सेमी गरी कुल १६ सेमी मोटो कालोपत्रे हुनेछ ।

३६ किलोमिटर लामो सडकखण्डमध्ये ३३ किलोमिटर एसियाली मापदण्डअनुरूप दुई लेनको बनाइएको छ ।

सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नति गरिएको छ । आँपटारीदेखि दासढुंगासम्मको खण्डमा भारतीय कम्पनी बिएलए र नेपाली कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (एससिसी)ले काम गरेका छन् ।

दासढुंगादेखि सिमलतालसम्मको खण्डमा भारतीय उडहिल र नेपाली लामा कम्पनी तथा सिमलतालदेखि मुग्लिनसम्मको खण्डमा भारतीय कम्पनी सुप्रिम र नेपाली कम्पनी रौताहाले काम गरेका छन् ।

दुई वर्षभित्रै सक्ने गरी सन् २०१५ अप्रिलमा सडक निर्माणको सम्झौता भएको थियो ।