सुन तस्करी प्रकरणका अभियुक्त डा.डेबिटले गरे आत्मसमर्पण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुन तस्करी प्रकरणका अभियुक्त डा.डेबिटले गरे आत्मसमर्पण


२० जेष्ठ २०७५, आइतबार


बिराटनगर । सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् ।

जिल्ला अदालत, मोरङमा उनले आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङले दिएको जानकारी अनुसार उनी आइतबार मोरङ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस