२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवन सफलताको पहिलो कडी शिक्षा हो : महर

अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले जीवन सफलताको पहिलो कडी शिक्षा भएको बताएका छन् । काठमाडौं विश्वविद्यालय व्याचुलर अफ बिजनेस इन्फरमेसन सिस्टम फ्याकेल्टिको सोसाइटी अफ विजनेस इन्फरमेसन स्टुडेन्ट क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै महरले उक्त कुरा बताएका हुन् ।

जीवन र सफलताका बारेमा बोल्दै महरले जीवन सफल बनाउन शिक्षाको सबै भन्दा ठुलो भूमिका हुने बताए । ‘मान्छेसँग अरु कुनै कुरा नभइ शिक्षा मात्र भयो भने उ असल र समृद्ध बन्न सक्छ’, महरले भने, व्यक्ति मात्र होइन । शिक्षित जनशक्ति भएको देशले नै मुहार फेर्छ ।’

शिक्षा भनेको चेतना हो, चेतनाले आफै बिकास र समृद्धिको मार्ग कोर्छ महरले भने । उनले सम्पूर्ण विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा पढाइलाई राखेर तनमनका साथ पढ्न पनि आग्रह गरे । कार्यक्रममा पत्रकार युवराज घिमिरे, व्यवसायी होमराज घिमिरे लगायत जीवन र सफलताका वारेमा आफ्नो धारणा राखेका थिए ।