मालपोतका नासु र कार्यालय सहयोगी घुस लिएको अभियोगमा पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मालपोतका नासु र कार्यालय सहयोगी घुस लिएको अभियोगमा पक्राउ


१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवनका नायब सुब्बा (नासु) मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताललाई रु २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

लालपुर्जा र जग्गाको क्षेत्रफल मिलान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा आयोग, हेटौंडाको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस