सुन तस्करी प्रकरणका अभियुक्त श्याम खत्रीको बयान सकियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुन तस्करी प्रकरणका अभियुक्त श्याम खत्रीको बयान सकियो


१७ जेष्ठ २०७५, बिहिबार


बिराटनगर । सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान सकिएको छ ।

जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरे लगत्तै बयान सुरु भएको थियो ।

बिहीबार बिहान उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।

उनको थुनछेक बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस