२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार

अ+ अ-

काठमाडौं । काठमाडौंका डान्सबार, रेष्टुरेन्ट र होटलबाट ३९ बालिकाको उद्धार गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले गोंगवु, ठमेल, कोटेश्वर, वानेश्वर, वालाजुलगायतका क्षेत्रमा सञ्चालित होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार गरेको छ ।

बालिकालाई शारीरिक शोषण, मानसिक दुव्र्यवहारलगायत कार्यमा लगाई पारिश्रमिक समेत नदिएको सूचनाको आधारमा प्रहरीले छापा हानेको हो ।

प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार ठमेल क्षेत्रबाट ३ जना, कोटेश्वरबाट २, वालाजुबाट ११, गोंगबुबाट १४ र बानेश्वर क्षेत्रबाट ९ जना बालिकाको उद्धार गरिएको छ ।

उद्धार गरिएका ७ जनालाई सिविन नेपालमा र ३२ जनालाई माइती नेपालमा पठाइएको डिएसपी थापाले बताए ।