२५ हजार घुस लिँदालिँदै मालपोतका कर्मचारी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२५ हजार घुस लिँदालिँदै मालपोतका कर्मचारी पक्राउ


१७ जेष्ठ २०७५, बिहिबार


घुस

चितवन । २५ हजार घुस सहित मालपोतका कर्मचारी पक्राउ परेका छन् ।

प्रहरी निरीक्षक बेनीमाधव पौडेल नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलिले शंकरप्रसाद धिताललाई २५ हजार घुस लिँदालिँदै पक्राउ गरेका छन् ।

६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु भनि रकम लिएको जनाइएको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि निगरानी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस