सुन तस्करी काण्डः एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुन तस्करी काण्डः एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण


१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । सुन तस्करी प्रकरणमा फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका एसएसपी खत्रीले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।

३३ केजी सुन र यसैसँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा मुछिएपछी फरार रहेका एसएसपी श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस