२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको नेतृत्व विकास सम्वन्धि दुई दिने तालिम सम्पन्न

अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–९ कञ्चनपुरमा आयोजित महिला नेतृत्व विकास सम्वन्धि दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा र वडा स्तरिए महिला सञ्जालले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमा बोल्दै सञ्जालकी संयोजक सावित्री साउदले महिलाहरुमा नेतृत्व क्षेमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताइन् । उनले तालिमबाट ९० जना महिला लाभान्वित भएको बताइन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि छत्र महराले यस्ता खालका तालिमले महिलामा धेरै नेतृत्व सम्वन्धि क्षेमता वृद्धि हुनुका साथै अन्य थुप्रै कुरामा सहयोग पुग्ने बताए ।

कार्यक्रममा धर्मा विक, मञ्जु उप्रेती, दल बहादुर बोगटी, सुरेन्द्र संगम लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजकर्ताकोरुपमा सन्तोेष शर्मा, मिरा माता, सुरत रावत ‘डोटेली कान्छा’ रहेका थिए ।