सरकारसँग इजाजत लियर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारसँग इजाजत लियर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । घर जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था लागु हुने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा मंगलबार प्रस्तुत गरेको बजेट भाषणमा इजाजत लिएरमात्रै घर जग्गा खरिद बिक्री गर्न पाउने व्यवस्था मिलाइएको बताएका छन् ।

सरकारले दुई वर्षभित्र जग्गा धनीपूर्जा विद्युतीय बनाउने र भूउपयोग सम्बन्धी कानुन संसदको चालू अधिवेशनमा पेस गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस