कर बढेका सवारी कारदेखि बाइकसम्म « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर बढेका सवारी कारदेखि बाइकसम्म


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । सरकारले ठूला सीसीका कार तथा मोटरसाइकलको कर बढाएको छ ।

नयाँ बजेट अनुसार १००० सीसी भन्दा ठूला सवारीको कर बढाइएको छ ।

सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलको पनि कर अन्तःशूल्क बढाएको छ ।

प्रतिक्रिया दिनुहोस