शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिइने बताए छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने बजेट भाषणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस