शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने « प्रशासन
prasaLogo
१५ जेष्ठ २०७५, मंगलवार

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने


प्रकाशित मिति : 29 May, 2018 5:31 pm

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिइने बताए छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने बजेट भाषणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस