ब्राउन सुगरसहित ३ जना समातिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ब्राउन सुगरसहित ३ जना समातिए


१३ जेष्ठ २०७५, आइतबार


काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भू क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको टोली प्रहरी टोलीले ९५ ग्राम ब्राउन सगुरसहित उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए ।

उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस