३३ किलो सुन तस्करीका मुख्य आरोपी गोरेको बयान सकियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

३३ किलो सुन तस्करीका मुख्य आरोपी गोरेको बयान सकियो


१३ जेष्ठ २०७५, आइतबार


Police

काठमाडौं – साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी मानिएका गोरेको बयान सकिएको छ । मोरङ जिल्ला अदालतमा उनको बयान सकिएको हो ।

आजैदेखि गोरेमाथि थुनछेक बहस सुरु हुने बताइएको छ । गत मंगलबार गोरेलाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।

प्रहरी उच्च अधिकारीसहित २८ जनापूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस