मृगलाई हानेको गोलीले २७ वर्षीय युवकको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मृगलाई हानेको गोलीले २७ वर्षीय युवकको मृत्यु


१३ जेष्ठ २०७५, आइतबार


संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–१ मा मृगलाई हानेको गोली लागेर २७ वर्षीय युवकको मृत्यु भएको छ ।

नजिकैको जंगलमा आएको मृगलाई गोली हान्ने क्रममा योगेन्द्र पौडेललाई लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने चकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको मुडे प्रहरी चौकीका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस