२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदूषण घटाउन बेवास्ता गर्दै ढुंगा–गिट्टी उद्योग

अ+ अ-

ललितपुर । काठमाडौं उपत्यकामा रहेका अधिकांश ढुंगा–गिट्टी उद्योगले प्रदूषण कम गर्ने कुरामा ध्यान दिएका छैनन् ।

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा प्रदूषण नियन्त्रणका लागि गर्छु भनेका कुरा कार्यान्वयन नगरेको पाइएको वातावरण विभागका उप–महानिर्देशक सफला श्रेष्ठले बताए । विभागले नियमितरुपमा उद्योगहरुमा प्रदूषणको अवस्था बुझ्नका लागि अनुगमन गरिरहेको छ ।

उनी भन्छन्, “अनुगमनका क्रममा यी उद्योगले कुनै पनि खालको सावधानी अवलम्बन नगरेको पाइएको हो ।” ईआइए प्रतिवेदनमा उद्योगले गर्नसक्ने प्रदूषणको अनुमान गर्दै नियन्त्रण गर्ने उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएका हुन्छन् ।

धुलो नउडोस् भनेर दैनिक पानी छर्कने, वरपर ढाक्ने गरेर पर्खाल लगाउनेदेखि प्रदूषण नियन्त्रण गर्ने उपकरणको जडानसमेत पर्छ । उद्योग आफैँले पनि स्व–अनुगमन गरेर सम्बन्धित निकायमा प्रतिवेदन बुझाउनुपर्छ । उनी भन्छन्, “तर अधिकांशले स्व–अनुगमन गरेको पाइँदैन ।”

नियमित कार्यक्रमअनुसार विभागले उद्योगको अनुगमन गर्दै आएको छ । स्थानीय निकायमा वातावरण प्रदूषणसम्बन्धी मुद्दा आइरहेका हुन्छन् । तीनै उजुरीका आधारमा पनि अनुगमन गरेर कारबाहीको सिफारिश हुने गरेको विभागले जनाएको छ ।

वातावरण प्रदूषण बढाएको भन्दै केही वर्ष पहिलेदेखि बन्द उद्योग अहिले स्थानीय निकायले धमाधम खुलाइरहेका छन् । रासस