सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ


८ जेष्ठ २०७५, मंगलबार


Police

काठमाडौं । सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ परेका छन् । साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) पक्राउ परेका छन् ।

प्रहरी उच्च स्रोतका अनुसार गोरेलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौं ल्याइएको छ । प्रहरीले यो घटनालाई उच्च प्राथमिकताका साथ अनुसन्धान गरेको थियो । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस