२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमान्दारीपूर्वक राष्ट्रहितका लागि काम गर्न आग्रह

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सार्वजनिक संस्थानले इमान्दारीपूर्वक राष्ट्रहितका लागि काम गर्नुपर्ने बताएकी छन् ।

सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले सार्वजनिक संस्थानले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउँदै आगामी दिनमा थप जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरिन् ।

सो अवसरमा पेशागत महासंघ नेपालका अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले मुलुकको अर्थतन्त्र समाजवादोन्मुख तरिकाले अघि बढिरहेको हुँदा संस्थानहरुले बलियो र सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा संगठनले तयार पारेको ‘सार्वजनिक संस्था विशेषाङ्क’ सार्वजनिक गरिनाका सााथै स्थापनाका अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । रासस