२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा सडक हस्तान्तरण

अ+ अ-

काटमाडौं । नेपाली सेनाद्वारा निर्माणाधिन मैलुङ–स्यापु्रबेशी सडकको उद्घाटन गरिएको छ ।

राष्ट्रिय प्राथमिकताप्राप्त उक्त सडकको रक्षामन्त्री श्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

सोही अवसरमा नेपाली सेनाले गल्छी—त्रिशुली—मैलुङ—स्याफ्रुबेशी—रसुवागढी सडक योजनाका प्रमुख सुबोध कुमार देवकोटालाई औपचारिक रुपमा उक्त सडक हस्तान्तरण गरेको छ ।

तत्कालिन अर्थमन्त्री श्री रामशरण महतले शिलान्यास गरेको मैलुङ–स्याफ्रुबेशी सडक खण्डमा नेपाली सेनाले मिति २०७२ वैशाख १ गतेबाट निर्माण कार्य शुभारम्भ गरेको थियो । सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएकोमा भूकम्पपछि १० किलोमिटर थप गरी जम्मा १७ कि.मि. को डबल लेन सडक निर्माण गर्ने जिम्मेवारी प्राप्त भएको थियो ।

बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा हाल निर्माण सम्पन्न गरिएको मैलुङ—स्याफ्रुबेशी सडक खण्डको दुरी करिव २५ कि।मि। कम भएकोले यस सडक खण्डले गल्छीलाई रसुवागढी नाकासँग नजिक बनाउनुको साथै उत्तरमा रहेको रसुवागढी नाका र दक्षिणमा रहेको ठोरी नाकालाई जोड्ने महत्वपूर्ण सडकको रुपमा समेत रहेको छ ।

यो सडक खण्डमा घुम्तीहरु नहुनुका साथै ग्रेडिएन्ट समेत मिलेको हुँदा तुलानात्मक रुपमा बेत्रावती—धुन्चे—स्याफ्रुबेशी सडक खण्ड भन्दा सजिलो र सुरक्षित समेत रहेको नेपाली सेनाले जनाएको छ ।