२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भुक्तानी रोकेको विरोधमा आन्दोलन

अ+ अ-

महोत्तरी । उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो ।

उखु उत्पादक कृषक संघ, महोत्तरीले बिहीबार मूलगेटमा बैठक बसी विभिन्न आन्दोलनको कार्यक्रम जारी गरेको हो । अध्यक्ष नरेशसिंह कुशवाहाले जारी गरेको सूचनाअनुसार जेठ ५ गते शनिबार सार्वजनिक रुपमा प्रचारप्रसार गर्ने, जेठ ६ गते दिउँसो २ः३० बजेदेखि अनिश्चितकालको तालाबन्दी गर्नेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

जेठ ६ गतेका दिन चिनी मिलभित्र रहेको १ नं गेट, २ नं गेटमा तालाबन्दी निकासी, पैठारी बन्द गरिने अध्यक्ष सिंहद्वारा जारी गरिएको सूचनामा उल्लेख गरेका छन् ।

यता उद्योगले गत जेठ १ गते जारी गरिएको सार्वजनिक सूचनाअनुसार हाल स्टकमा ९० प्रतिशत चिनी बिक्री गर्न बाँकी रहेकाले सोबाट करीब २०० करोड आम्दानी हुने भन्दै हालका लागि भने किसानलाई उखु भुक्तानी दिन असमर्थ रहेको जनाएको छ ।

२२२ करोड बराबरको उखु खरिद गरिएको जानकारी गराउँदै हालसम्म ५५ करोड रकम पेश्कीस्वरुप किसानलाई भुक्तानी दिइसकेको उद्योगका वित्त महाप्रबन्धक विमलचन्द्र ठाकुरले जनाए । रासस